जेम्स राना/बेलौरी,१२ बैशाख । कञ्चनपुरकाे बेलाैरी नगर पालिका वडा नं ४ काे वडाअध्यक्षमा पुनः अर्जुन ढकालले उमेदवारी दिएका छन । त्यसै गरी वडा सदस्य शिवराज राना , रुद्र प्रसाद अधिकारी, महिला सदस्यमा मैना देवी शाही र दलितमा म. सदस्य बिमला सुनारले उमेदवारी दर्ता गरएका छन ।