नेपाली कांग्रेसबाट कृष्णापुर नगरपालिकाकाे उपप्रमुखमा द्रोपती रानाकाे उमेदवारी

२०७९ बैशाख १२, सोमबार १३:४९
नेपाली कांग्रेसबाट कृष्णापुर नगरपालिकाकाे उपप्रमुखमा द्रोपती रानाकाे उमेदवारी

कञ्चनपुर,१२ बैशाख २०७९ । नेपाली कांग्रेस कञ्चनपुरले कृष्णापुर नगरपालिकाकाे उपप्रमुखमा द्रोपती रानालाई उम्मेदवार बनाएको छ ।

राना थारू जातिको तर्फ बाट द्रोपती रानाले आफ्नो उपमेरको उमेदबारी दर्ता गरएकी कृष्णापुर नगरपालिका की उपमेरको द्रोपती राना ले जानकारी गरएकी छन