कञ्चनपुर,१२चैत । नेकपा माओवादी केन्द्र कञ्चनपुर दक्षिण क्षेत्रको लालझाडी गाउपालिका वडा नं ५ मा सम्पर्कपाटी कार्यालय उदघाटन गरीएको हो । शनिबार एक कार्यक्रमका विच लालझाडी गाउपालिका ५ मा माओवादी केन्द्र जिल्ला ईन्चार्ज टेकेन्द्र भट्टकाे प्रमुख अतिथीमा कार्यालय उदघाटन गरेका हाे।

वहाँले माओवादी केन्द्रका नेताहरुले सम्बृद्धि र विकाशका लागि जसकाे निती उसैको कार्यक्रमका लागि माओवादी केन्द्र जिताउन आवहान गर्नु भएकाे छ । जसको विचार उसैको नेतृत्व नहुदा जनताले अहिले दुःख भोगनु परेको बताए र अहिले लालझाडीको विकाश हेर्ने हो भने नौ स्थानिय तहमा सबै भन्दा वढी विकास भएको इन्चर्ज भट्टले बताउनु भयो ।

अब लालझाडीमा हाम्रो जित सुनिच्चत छ भनेर आप्ना कार्यकर्ताहरुलाई जानकारी दिदै अवको चुनाबमा डटेर लाग्नु पर्छ भनेर बताए । कार्यक्रममा विभिन्न पाटी परित्यग गरी ४० जनाभन्दा बढीले नेकपा माओवादी पाटीमा प्रवेश गरेका छन ।