नरेश राना,लालझाडी,४ चैत ।
कञ्चनपुरको लालझाडी गाउपालिका वडा नं. २ मा रहेको रानाथारु संग्रहलयमा लगाइको ताला विना सहमतिमा ताला खोलेका छन । २०७८भाद्र महिना लगाइको ताला चैतमा खुलेको छ ।
लालझाडी गाउपालिकामा रहेको रानाथारु संग्रहलयमा गत वर्ष संघबाट रु ३ लाख बराबरको रानाथारुको पहिरन सहितको लागि आएको बजेट हो । तर सो संग्रहलयमा कुनै समान नरहेको ले प्रतिपक्ष पार्टि नेपाली काँग्रेस सम्वद्घ नेता कार्यकर्ताहरुले गत भदौ महिनामा तालाबन्दी गरेका हुन ।
तर आज सम्मा कुनै पक्ष विपक्षले सो बारेमा चासो नदिईकाले विहिबारको दिन रानाथारु संग्रहलयमा लगाइको ताला थारु संग्रहलय समितका पदधिकारी, प्रशासन, पत्रकार,राजनितीक दलहरुको रोहवरमा ताला खोलेका छौ समितिका सदस्य शारदा रानाले बताउनु भयो ।