धनगढी,२२ फागुन । नेपाल कम्युनिष्ट पाटी (एमाले) को जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको प्रथम सुदुर पश्चिम प्रदेश अधिवेसन सम्पन्न भएकाे छ । प्रदेश अधिबेशनबाट निम्न बमोजिमको पदाधिकारी सहितको प्रदेश कमिटी गठन भएको छ । देश कमिटी अध्यक्ष – मोति राना , उपाध्यक्ष – खेम घर्ति मगर, उपाध्यक्ष – गृस्मा चौधरी , सचिव – कमला चौधरी, कोषाध्यक्ष – अन्चला चौधरी, सह सचिब – राम चन्द्र कठरिया, सह सचिब – हितेश बुढाथोकी रहेका छन ।

त्यसै गरी आजै लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको प्रथम कैलाली जिल्ला अधिबेशन पनि सम्पन्न गरेकाे छ । कैलाली जिल्ला अधिबेशनबाट निम्न बमोजिमको पदाधिकारी सहितको जिल्ला कमिटी गठन भएको छ । कैलाली जिल्ला अध्यक्षमा सुनि राम चौधरी , उपाध्यक्ष – केन्द्र लाल राना ,उपाध्यक्ष – लक्ष्मी चौधरी, सचिब – दुत्ति राम चौधरी, सह सचिब उमेश तुलाधर, सह सचिब कालु राम चौधरी, कोषाध्यक्ष – पति राम चौधरी रहेका छन ।
पोलिट ब्युरो सदस्य , कैलाली इन्चार्ज तथा महासंघ केन्द्रिय उपाध्यक्ष नारद मुनी रानाज्युको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रमकाे उद्घाटन सत्र केन्द्रीय सचिव तथा सु प इन्चार्ज लेखराज भट्टकाे प्रमुख आतिथ्यमा , र कार्यक्रमकाे विशिष्ट आतिथी स्थायी कमिटी सदस्य तथा सु प सह इन्चार्ज कर्ण थापा ,

महासंघका केन्द्रि अध्यक्ष गोकुल घर्ती मगर , महासंघका महासचिव पेम्बा भोटे , पार्टीका केन्दृय सदस्य कृपा राम राना, प्रदेश कमिटी सदस्य जिवन बम , पार्टी नेता रण बहादुर चन्द , कैलाली पार्टी अध्यक्ष रतन थापा, सचिब डेजी पाण्डे , उपसचिब ममता चौधरी , लोकेन्द्र शाही लगायतकाे उपस्थिति रहेको थियो । भने नवनिर्बाचित सबैलाइ ब्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनि रानाले हार्दिक बधाई शुभकामना दिनुभएकाे थियाे ।