धनगढी,११ फागुन । नेकपा एमाले कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं ४ को रिङ रोड टोलमा तिर्थ राज जोशीको अध्यक्षतामा प्रदेश कमिटी सद्स्य शिव थापाकाे प्रमुख अतिथी वडा भेला सम्पन्न भएकाे हाे ।
उक्त भेलामा जिल्ला उपाध्यक्ष दुर्गा जोशी , जिल्ला कमिटी सद्स्य ,नगरी अध्यक्ष , नगर सचीव लगायत को उपस्थिति रहेकाे थियाे । भेलाबाट टोल कमिटि गठन गरीएकाे छ ।
उक्त कमिटीमा अध्यक्ष मदन राज उपाध्याय , उपाध्यक्ष भजनी जोशी, सचिब गणेश बोहरा, उपसचिब राम ब धामी, विक्रम ठकुल्ला, सदस्यमा तेज बहादुर धमी, गोविन्द रोकाया, सिसिर जोशी , रघुविर ठगुन्ना, कालु सिह धमी , ज्ञान बहादुर तामाङ्ग , धन बहादुर भण्डारी, गणेश चौधरी रहनु भएकाे छ । नव निर्वाचित सदस्यहरूकाे कार्यकाल सुखद रहाेस भनि प्रदेश कमिटी सद्स्य शिव थापाले शुभकामना दिनुभएकाे हाे ।






