दिनेश राना, ८ फागुन । कैलालीकाे धनगढी उपमहानगर पालिका वडा नं. ७ मा ने.क.पा (एमाले)काे टोल कमिटी गठन गठन भएकाे छ । मनेहरा गाउँका समाजसेबी मान सिह रानाकोअध्यक्षतामा बसेको भेलाले निम्नानुसार १५ सदस्यीय टोलकमिटी गठन गरेकाे छ । नव निर्वाचित कमिटिकाे अध्यक्ष : कल्लुराम राना ,उपा:अध्यक्ष: सेवा रानासचीव: रामसमज रानासह:सचीव : सुसिला रानासह:सचिब : सिवा राना लगायत सदस्यहरू रहेका छन । नव निर्वाचित सदस्यहरूलाइ प्रदेश कमिटी सद्स्य क. राजेश कु.खातिले बधाइ तथा शुभकामना दिनुभएकाे थियाे ।






