कञ्चनपुरमा बन्चरो प्रहारगरी बुवाको हत्या

२०७८ माघ १७, सोमबार ०८:२६
कञ्चनपुरमा बन्चरो प्रहारगरी  बुवाको हत्या

नरेश राना/लालझाडी,१७ माघ ।

कञ्चनपुरको लालझाडी गाउपालिका वडा नं. २ कंज गाउँमा हिजो राताी करिव ९ बजे तिर वर्ष २२ को राम विलास रानाले वुवा वर्ष ४० को ठग्गु रानालाई सुतिरहेको वेला एक्कासी आएर बन्चरो प्रहार गरी हत्या गरिएकोहो वडा नं. २ का वडा अध्यक्ष हेमराज रानाले जानकारी दिएका हुन ।

रानाका अनुसार घरमा घरायसी विवादका कारण हत्या गरेको हुन्सक्ने बताए । बुवाको लास पोष्टमटमकोलागि सेत प्रदेशीक अस्पताल धनगढीमा लगिएको छ । बेलौरी इलाका प्रहरी कार्यालय बाट खटिएको टोलीले थप अनुसन्धानका लागि हत्य अरोपि छारालाई हिरासतमा लिएको छ इनेस्पेक्टर कमल कुमार खडकाले जानकारी दिए