धधनगढी,२५ पुस ।
क्षेत्री समाज राष्ट्रिय महासंघको केन्द्रीय उपाध्यक्षमा नेपाली काग्रेसकी नेतृ जागृती वोगटी निर्बिरोध निर्वाचित हुनुभएको छ ।
महासंघको काठमाडौमा सम्पन्न छैटौं राष्ट्रिय अधिबेशनबाट बोगटी निर्वाचित हुनुभएको हो ।
बोगटी नेपाली काग्रेस कैलालीकी नेतृ, नेपाल महिला संघ धनगढी नगर अध्यक्ष एंव मेची महाकाली बुहारी संयुक्त आवाजकी कैलाली जिल्ला संयोजक समेत हुन । ।