लालझाडीमा चिसाेबाट बचन बृद्धाहरूलाई न्यानाे कपडा वितरण

२०७८ पुष १९, सोमबार १८:१२
लालझाडीमा  चिसाेबाट बचन बृद्धाहरूलाई न्यानाे कपडा वितरण

नरेश राना/लालझाडी,१९ पुस ।

कञ्चनपुरकाे लालझाडी गाउंपालिकाकाे ४ नं. वडा कार्यालयले जेष्टनागरीक ,एकल महिला र आपङ्ग बृद्धबृद्धालाई ब्लाङ्केट बितरण गरेकाे छ ।

चिसाेले बालबालिका तथा बृद्धलाई निकै प्रभावित पार्ने हुनाले चिसाे बाट बच्न न्यानाे ब्लाङ्केट बितरण गरेकाे वडाध्यक्ष बहादुर रानाले बताउनु भयाे ।

ब्लांकेट सामाजिक सुरक्षा भत्ता अपांग एकल महिला अनाथ भाएक लाई १५० ओटा ब्लेंकेट हस्तांतरण गरिएको अध्यक्ष रानाले जानकारी दिएका छन ।