एम वि राना/ लालझाडी, १५ पुस । कञ्चनपुरकाे लालझाडी गाउंपालिकाकाे ६ नं. वडा कार्यालयले जेष्टनागरीक ,एकल महिला र आपङ्ग बृद्धबृद्धालाई ब्लाङ्केट बितरण गरेकाे छ ।
चिसाेले बालबालिका तथा बृद्धलाई निकै प्रभावित पार्ने हुनाले चिसाे बाट बच्न न्यानाे ब्लाङ्केट बितरण गरेकाे वडाध्यक्ष फुलाराम चाैधरीले बताउनु भयाे । वडा भित्र बसाेबास गर्ने ९३ जनालाई ब्लाङ्केट बितरण गरिएकाे छ ।
बिगतका बर्षमा पनि केहि राहतका कार्यक्रम गर्दै आएकाेमा यस बर्ष वडा भित्र बसाेबास गरिरहेका जेष्टनागरीक ,एकल महिला र आपङ्ग बृद्धबृद्धालाई सम्मान स्वरूप ब्लाङ्केट वितरण गरेकाे वडाध्यक्ष चाैधरीले बताउनु भयाे ।
हरेक बर्ष वडा भित्रका नगरीकलाई बितरण गर्दै आइरहाेले यस वर्ष पनि ब्लाङ्केट बितरण गरिएकाे वडा सचिव दुर्गा प्रसाद ढुङ्गाजाले बताउनु भयाे।