गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय सदस्यमा दलित महिला अधिकार मंच नेपालकी अध्यक्ष सावित्रा घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ । पौष २ र ३ गते काठमाडौमा सम्पन्न महासंघको दशौँ महाधिवेशनबाट सामाजिक अभिन्यन्ता एंव अधिकारकर्मी घिमिरे सर्बसम्मत रुपमा निर्वाचित हुनुभएको हो ।
नवनिर्वाचित केन्द्रीय सदस्य सावित्रा घिमिरे बिगत लामो समय देखि महिला,दलित, एंव सिमान्तकृत समुदायको मानवअधिकार,सामाजिक न्याय र समातामूलक समाज निमार्णको अभियानमा कृयाशिल छन ।





