नरेश राना/लालझाडी,२६ मंसिर । कंचनपुरको लालझाडी गाउँपालिकमा एकिकृत समाजबादी पाटिको वार्ड अधिबेसन संम्पन्न भएको छ ।
सोमबार लालझाडी गाउपालिका वार्ड नं ४ सिकलपटि जाईमा पुनिराम चौधरीको अदक्षतामा ३१ सदसयता वाड कमिटी गठन भएको छ भने उपाध्यक्षमा नारायण राना सचिबमा मिट्ठू राना सहसचिबमा देबलाल राना चयन भएका छन ।
कार्येक्रममा समाजबादीका नेता एबं जिल्ला कमिटी उपसचिब आर, पी, सर्कि को उपस्थित थियो कार्यक्रममा नेपाली काँग्रेस परित्याग ग़री १० जाना ले समाजबादीमा प्रबेश गरेका छन । लालझाडीका सह इंजार्ज अमर रानाले जानकारी दिनु भयो ।