नरेश राना/लालझाडी,२५ मंसिर।
कंचनपुर को लालझाडी गाउपालिका वार्ड नं ४ सिकलपत्ति जाई मा गया राती १०बजे तीर लगभग १०/१२ हात्तीको बथानले सिकलपटि जाई का धर्मानन्द भट्ट को घर भटकाए का छन घर मा भएको रासन खाई नस्ट गरेका छन घर परिबार भगेर ज्यान बचाऊं ना सफल भए लगभग १लाख बराबर क्षेति भएको वार्ड नं ४का वार्ड अदक्ष बहादुर राना ले जानकारी दिनु भएको छ







