नरेश राना, लालझाडी,२२ कातिक ।
कञ्चनपुरको लालझाडी गाउपालिका वडा नं. ४ मा कञ्चन सामुदायिक वन उपभोक्ता समुहले आज तराई भुपरीधी तालको सहयोगमा सामुदायिक वन समन्वय समिति कञ्चनपुरको सहयोगमा सुईटर बुनाई तालीम शुरु भएको हो ।
तालिम एक महिनाको लागि संचालन गरीएको हो । तालीममा लाग्ने खर्च भुपरीधी ताल र सामुदायिक वन समन्व्य समितीले ७७ हजार बेर्होने सामुदायिक वन समन्वय समितीका सचिब नरेश भट्टले जानकारी दिनु भएको हो सो कार्यक्रममा प्रमुख अतिथी लालझाडी गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष वहादुर रानाले गरेक थिए ।

यस कार्यक्रमले सामुदायिकका उपभोक्ताहरुलाई एकदमै फाइदा पुग्ने बताए छन । कम्तिमा १५ जनाले यस तालिमबाट सुईटर बुन्ना सकिन्छ । खाली समयमा सुईटर बुनेरा पनि आप्नो जिविकोर्जन गर्न सकिन्छ र सो बुनाई सिकेरा आप्नो व्यवसाय गर्ना सकिन्छ भनेर वडाअध्यक्ष जानकारी गराउनु भयो । विशिष्ट अतिथी समन्वय समितीका सचिब नरेश भट्ट रहनुभएको थियो भने स्वागत मन्तव्य सामुदायिक वनका कोषाध्यक्ष नन्दराम रानाले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन सामुदायिक वन उपभोक्ता समुहकी सचिब बन्धो रानाले गरेकी थिइन । उक्त कार्यक्रमको प्रशिक्षक संगिता राना रहेकी हुन ।






