नरशे राना। लालझाडी,४ कातिक ।आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङ लालझाडी गाउपालिमा बढीपिडितहरूकाे निरीक्षण पुग्नुएकाे हाे ।
क्षतीभएका हरूलाइ हामीले राहतको ब्यवस्था गर्छाै बतएका छ्न । बाढीले गर्दा थुर्पै किसाहरूकाे नाेक्सान भएकाे छ, नौरङ्गा गाउ जाेडने काठे पुल समेत बढीले भत्किन थालेकाे बताए भलमनसा रामचन्द्र राना र कृष्ण कुमार चौधरीले।आर्थिक मामिला तथा योजना मन्त्री तामाङले खेतमा आफै गएरै बढीपिडितहरूकाे निरीक्षण गरेका छन ।

सबैभन्दा बढी क्षति लालझाडीमा भएको छ र प्रदेश सरकारबाट क्षति भएकाहरूलाइ राहतको ब्यवस्था गर्छौ । हामीले क्षतिपुर्ती दिन नसके पनि राहत उपलब्ध गराउछाै वडावासीहरूले धान ,तोरी ,आलु , र अन्य तरकारीबारीको क्षती टिपाउनुहाेला । गाउँका भलमन्सा , जनप्रतिनिधिहरूकाे उपस्थितीमा क्षती भएको ठाउकाे डाटा संकलन गर्छौ भनेर लालझाडी गाउँपालिका वडा न. १ का वडा अध्यक्ष छेमानन्द रानाले बताएका छन ।