राष्ट्र निर्माता पृथ्वीनारायण शाहकाे जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
२०७६ पुष २७, आईतवार १४:५४ मा प्रकाशित
50
Shares
धनगढी, २७ पुस २०७६।धनगढी उपमहानगर पालिका७ स्थितदेवहरियाकाे भानुचाैकमाराष्ट्र निर्माता तथा एकीकरणपृथ्वीनारायण शाहको जन्मयन्ती तथाराष्ट्रिय एकता दिवसमा मनाइयाे ।पृथ्वीनारायण शाहको योगदानकाे फलस्वरूप त्यस टाेलका व्यक्तिहरू र जेम्सएकेडेमी बाेडिङ्ग स्कुलका विद्यार्थिहरू मिलेर दिपप्रजाेलन गरेर माल्याअपण गरि मनाए पृथ्वी जयन्ती पृथ्वीनारायण शाहकाे बारेमा कार्यक्रम संयाेजक उद्धवराज पन्तले अाफ्नाे धारणा राख्दै भनेविसं १७७९ मा गोरखामा जन्मनु भएका पृथ्वीनारायणले बाइसे र चाैबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गर्नु भएको थियो । सात महिनामा तन्त्रविधिबाट उहाँको जन्म भएको थियो ।पृथ्वी नारायणले जीवनमा तीन वटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा अनुसन्धानरत हरिप्रसाद सोडारीले बताउनु भयो । विसं १८०० मा नुवाकोटमा पहिलो पटक आक्रमण गर्दा उहाँ पराजित हुनु भएको थियो । उहाँ विसं १८०१ मा नुवाकोटमा विजयी हुनुभयो ।नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिनुभएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो । पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा अहिलेकटौती गरिएकाे छ । तर याे अवसरमा फेरिबिदा दिइदेशभर उत्सव मनाइनु पर्ने माग हुन थालेको छ ।