बैजनाथ बहुभाषिक अधारभुत विद्यालयमा तलाबन्दी (भिडियाे सहित)

२०७७ श्रावण १४, बुधबार २०:३७
बैजनाथ बहुभाषिक अधारभुत विद्यालयमा तलाबन्दी (भिडियाे सहित)

नरेश राना / कञ्चनपुर,१४ सावन ।

कञ्चनपुरको लालझाडि गाउपालिका वाड न ४ स्थित श्री बैजनाथ बहुभाषिक अधारभुत विद्यालयमा यस वडा भित्रका समाजसेवी केही अभिभावक लगायतका ब्यक्तिहरुले आज करिब १२ बजे विद्यालय परिसर भित्र नाराबाजी गरी विद्यालयमा तालाबन्दी गरीएको हो ।

जसमा विद्यालय बन्द गरीनुको कारण बारे जानकारी दिदै अभिभावक अमित कुमार रानाले भने नारा जुलुसमा बैकल्पिक शिक्षक खरेज गर आयोग्य शिक्षक खारेज गर प्रधानध्यापक सुरेश बोहरको राजीनाम ,भ्रष्टचारी वि.व्य.स. अध्यक्ष लक्षमण रानाको राजीनाम समेत माग गरेको नारा बनाइ विद्यालय परिसर गाउँ परिक्रमा गरी लालझाडि गाउपालिका वाड नं. ४ को कार्यालयमा गई जुलुस समापन गरीयो ।

https://www.facebook.com/ranatharunewss/videos/2842265829210635