धनगढी । यहि असोज १ गते देखि ४ गते सम्मा हुने भनिएको NISARGA INDO-NEPAL JUGEDA CUP 2082 भलिवल प्रतियोगीता देशको असहज परिस्थिति तथा हाल नेपाल भारत सिमा कडाईका कारण अब असोज ४ गते देखि ८ गतेसम्मा (Sep 20 to 24) सम्पन्न हुने कुरा अध्यक्ष रवि रानाले जानकारी दिए । वहाँले अयोजक परिवारको तर्फबाट सहभागी टिम, दर्शक, समर्थक तथा सहयोगीदाता सम्पूर्ण सरोकारवालाहरुलाई यसै सुचना मार्फत जानकारी गराउदछौ भनुुुभएकोछ ।
