निबा राना/धनगढी, २७ माघ । कैलालीकाे धनगढी उप-महानगरपलिका वडा नं. ७ देवरिया गाँउ स्थित श्री शिव माध्यिक विद्यालयमा लागु औषध दुर्व्यसनी समन्धी अभिमुखीकरण कार्यक्रमका सम्पन्न भएको छ।
उक्त कार्यक्रम धनगढी स्मार्ट क्लबको आयोजनामा रहेको थियो भने धनगढी उप महानगपालिका-७ कैलालीको सहियोगमा रहेको कार्यक्रममा प्रमुख अतिथी वडा नं. ७ की वडा महिला सदस्य सरस्वती चन्द रहनु भयोको थियो भने अतिथीमा जिल्ला खेलकुद उशु प्ररिक्षण रतन खाती,शिव प्रा.वि.का प्रा.नन्दलाल राना, शिक्षिक,शिक्षक लगायतकाे कक्षा ८,९, १० का विद्याथीकाे उपस्थित रहकाे थियाे ।






