धनगढी, १० माघ । धनगढीमा भूकम्पको धक्का महसुस गरिएको छ।

आज २ः४३ मा भारतको उत्तराखण्डलाई केन्द्र विन्दु भएर ५ दशमलव ५ रेक्टलस्केलको भूकम्प गएको हो।

त्यसको असर धनगढीमा समेत परेको छ। विस्तुत विवरण आउन बाँकी छ।