दिनेश राना/ धनगढी, १५ जेठ । पोखरावाट मुस्ताङ जोमसोमको लागि उडेको विमान दुर्घटना भएको छ ।
१९ जना यात्री सहित ३ जना चालक दलका सदस्य लिएर उडेको तारायरको विमान लेते माथिको डाँडा घाँसा क्षेत्रमा दुर्घटना भएको जानकारी त्यहाँका प्रत्येक्ष दर्शिको भनाई रहेको छ ।

अहिले सम्म नागरिक उड्यले यसलाई पुष्टी गर्न बाँकि रहेको छ । म्याग्दीवाट सेना सहितको हेलीकप्टर त्यस तर्फ गई रहेको जानकारी प्राप्त भएको छ । सम्पुर्ण अप्डेट आउन वाँकी छ ।