नरेश राना/कञ्चनपुर, जेठ ११ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज नगर उप-प्रमुख भुलिया कुमारी रानाले सपथ ग्रहण गरिसकेपस्चात पदभार ग्रहण पनि गरेकी छिन । उनले नगर उप-प्रमुखको पदभार गरिसकेपछि निम्न अनुसार निर्माण गरेकी छिन ।
१- नगरपालिकाको न्यायीक समितिद्वारा सम्पादन गरिने कार्यहरु छिटो छरितो ,चुस्त दुरुस्त ढंगले सम्पादन गरिनुका साथै सम्पादित कार्यहरुलाई प्रबिधिमैत्री बनाइने ।
२- नगरपालिका सुशासन कायम गर्न आर्थिक वर्ष २०७९/०८०मा कार्ययोजना बनाई कार्यन्वयनमा ल्याउने ।







