दिनेश राना/धनगढी, जेठ ०८ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ११ को अध्यक्ष मा नेकपा एमाले कारुप बहादुर कुवँर प्यानल सहित विजयी भएका छन्।
कुवँरले १०९८ मत प्राप्त गरी विजयी भएका छन्। उनको नेकपा माअाेवादीका गंगा राम रानाले १४५९ मत प्राप्त गरेको थिए।
कुवँर १९४ मतले विजयी भएका छन् ।