दिनेश राना/धनगढी, जेठ ०८ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १२ को अध्यक्ष मा नेकपा एमालेका सेर बहादुर महरा प्यानल सहित विजयी भएका छन्।
महराले १५१८ मत प्राप्त गरी विजयी भएका छन्। उनको निकट प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका डवल बहादुर थापाले १४५९ मत प्राप्त गरेको छन् ।
भने महरा ५९ मतले विजयी भएका छन् ।