निबा राना/धनगढी, जेठ ०७ । कैलाली ईन्चार्ज तथा पुर्व मन्त्री नारदमुनि रानाको वडा एमालेमए भएको छ । वहाँको घर धनगढी उमनपा ८ मा नेकपा एमालेका जुगराम चाैधारी पुरै प्यानल सहित विजय भएको छन् ।
वडाध्याक्षमा नेकपा एमालेका चाैधारीले १०५४ मत प्राप्त गरि प्यानल सहित विजय भएका छन्। उनकाे निकट प्रतिद्वाद्वी नेपाली कांग्रेसका देवराज जाेशीले १०४२ मत प्राप्त गरेका थिए।