धनगढि,१बैशाख २०७९ ।
नया वर्षको सुरुवात सङै नया उर्जा का साथ धनगढी उपमहानगर १३ का प्रतिष्ठित सफल व्यवसायी ,गत स्थानीय निर्बाचनमा फोरम बाट वडा अध्यक्षका उम्मेदवार रहि राम्रो मत ल्याएका लोकपृय व्यक्ति जगदीश रानाको नेतृत्वमा दरबारी राना , अ्मर सि राना (रानाथारु प्रख्यात गायक) , अनिश कुवर, विकास खत्री , मनोज राना लगायत ४० जना गौरबशाली पार्टी नेकपा (एमाले) प्रबेश गर्नु भएको जानकारि नेकपा एमाले जिल्ला सदस्य कमल राना दिए ।, नेकपा एमाले पोलिब्युरो सदस्य पुर्व मन्त्री माननीय नारदमुनि रानाले नव प्रवेशिहरुलाइ पार्टीमा हार्दिक स्वागत सहित राजनैतिक जिबनको सफलताको शुभकामना दिनुभयो ।