कञ्चनपुर :-नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको अध्यक्षमा सुरेश सिह धामीले विजयी भएका छन ।
प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यालनबाट उम्मेदवार बनेका धामी ५८ मत ल्याइदै विजयी भएका हुन ।
उनका प्रतिद्वन्दी प्रेस सेन्टर नेपालका राजेन्द्र प्रशाद अवस्थीले ४६ मत ल्याएका छ्न ।
नेपाल पत्रकार महासंघ कंचनपुर शाखाकाे शुक्रवार सम्पन्न निर्वाचनमा १०७ गणना हुदा प्राप्त मत परिणाम । जम्मा १०७ मत खसेकाे छ ।यस्तो छ अन्य पदको नतिजा उपाध्यक्षरमेश भट्ट ३५अमर ब चन्द ६६शेर ब सिह २महिला उपाध्यक्षचन्द्रिका चाैधरि ३१धर्मा राेकाय ६४सह सचिवगाेकुल जाेशी ५६चन्द्रकान्त जाेशी ३८महादेव अवस्थी ४काेषाध्यक्षलक्ष्मण पन्त ५१माेहन बिष्ट ५५दलित सदस्यखडक काेली ५०धन ब बिक ५२जनजाति आ सदान सि डगाैरा ५९नरेश राना ३१खुला सदस्यकेशव भट्ट ७९दिनेश राज ओझा ५८दिपक राज अवस्थी ३१धन ब महता बिकास ५४पदम ब सुनार २७वीर सिह ऐर ४५भाेजराज जाेशी ४८भवानि भट्ट भुवन ६३भुपि उपाध्याय ४४माधव पाैडेल ५६सुजित सिनाल ७४सुरेश भट्ट ६९हरिलाल जाेशी ५२






