नरेश राना / लालझाडी :- कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं ४ खल्ला जाई  मा हिजो राति उखुबारीमा मा हात्ती को झुण्ड लाई धपाउने क्रममा लालझाडी  ४ कै स्थानिय ५० वर्षीय  रामदल राना को   घटना स्थलमा मृत्यु भएको थियो भने अर्का सियानन्द राना घाइते भएका छन्