धनगढी – कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा परेको छ । धनगढी उपमहानगरपालिका–१३ मा शुुक्रवार राति आफै अनियन्त्रित भएर सुदूरपश्चिम प्रदेश ०१००८ प १३५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा गोदावरी नगरपालिका–५ का ४० वर्षीय जवाँइ राना घाइते भएका छन । उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको