दिनेश राना/कैलाली: सुदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारु समुदायको तीज भदौ २ गते हुने भए को छ ।

सस्कृतिकाे धनी माैलिक पहिचान, कैलाली कंचनपुर जिल्लामा बस्ने मुल आदिबासी जनजाती रानाथारू समुदायकाे परम्मपरागत हिसाबले मनाउदै आएकाे रानाथारू महिलाकाे विशेष तथा संस्कृति, समाजिक, धर्मिक पर्व रानाथारूकाे तीज याे साल लाैध पडेकाेले रानाथारूकाे तिथी मिती अनुसार याे बर्ष तीज मिती २०८० साल भादाै २ गते मनाउने सबै रानाथारू समुदायमा एक सुचना सहित नेपाल रानाथारु समाजले प्रेसविज्ञप्ति जारी गरेकाे छ।