नरेश राना/कञ्चनपुर– सरकारले असार १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै इस्लाम धर्मालम्बीहरूको पर्व बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ ।

फोन नं.: ९८४८४६३१७६
इमेल: ranatharuwa@gmail.com