Site Logo
रानाथारु भाषाको पहिलो वेवासईत
२०८२ माघ १७ गते

News

कञ्चनपुरमा लागूऔषधसहित दुई जना युवक र एक किशोरी पक्राउ

२०८२ असार २६ गते बिहीबार

कञ्चनपुरमा लागूऔषधसहित दुई जना युवक र एक किशोरी पक्राउ

धनगढी :- कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाह स्थित भारतबाट... विस्तृतमा

Nandlal Rana

उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान दिने सरकारको निर्णय

२०८२ असार २४ गते मंगलवार

उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान दिने सरकारको निर्णय

काठमाडौं : सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले... विस्तृतमा

Nandlal Rana

लालझाडी: स्वास्थ्य सेवाको सामाजिक परीक्षणमा देखियो सेवाग्राहीको सन्तुष्टि

२०८२ असार २४ गते मंगलवार

लालझाडी: स्वास्थ्य सेवाको सामाजिक परीक्षणमा देखियो सेवाग्राहीको सन्तुष्टि

कञ्चनपुरको लालझाडी गाउँपालिकाभित्रका चार वटा स्वास्थ्य संस्थाको सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ... विस्तृतमा

Nandlal Rana

लालझाडीको देखतभुली स्वास्थ्य चौकी जिल्लाकै पहिलो ‘पोषणमैत्री संस्था’ घोषणा

२०८२ असार २३ गते सोमबार

लालझाडीको देखतभुली स्वास्थ्य चौकी जिल्लाकै पहिलो ‘पोषणमैत्री संस्था’ घोषणा

कञ्चनपुर । कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–५ मा अवस्थित देखतभुली स्वास्थ्य चौकी जिल्लाकै पहिलो... विस्तृतमा

Nandlal Rana

गाउँटाेल पहिचान अभियानमा राना युथ क्लब

२०८२ असार २३ गते सोमबार

गाउँटाेल पहिचान अभियानमा राना युथ क्लब

धनगढीउपमहानगर पालिका वडा नं १३ राजपुर गाउ स्थित राना युथ क्लब गावले गाउ भित्र रहेकाे टाेल- टाेल छुट्याउनका लागि... विस्तृतमा

Nandlal Rana

होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्थाको सम्मान

२०८२ असार २२ गते आईतवार

होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्थाको सम्मान

सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक संस्थागत विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाकोे सम्मानबाट पुरस्कार... विस्तृतमा

Nandlal Rana

लालझाडीमा पुनःस्थापनाको अभियान : कमैया, हलिया र कमलरीका लागि गोष्ठी

२०८२ असार २१ गते शनिबार

लालझाडीमा पुनःस्थापनाको अभियान : कमैया, हलिया र कमलरीका लागि गोष्ठी

लालझाडी :- सुदूरपश्चिम प्रदेशमा दशकौँदेखि थिचिएका मुक्त कमैया, हलिया र कमलरी समुदायको स्थायी पुनः स्थापनाका... विस्तृतमा

Nandlal Rana

सिँचाइ परियोजनाको मोटर चोर्ने दुई युवक  पक्राउ”

२०८२ असार २१ गते शनिबार

सिँचाइ परियोजनाको मोटर चोर्ने दुई युवक  पक्राउ”

झलारी। शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर एक मा रहेको सिँचाइ परियोजनका लागि प्रयोग भइरहेको पानी तान्ने मोटर... विस्तृतमा

Nandlal Rana

लालझाडीमा ३ मा अजिङ्गर सर्पको उद्धार, बिना तालिमका बन रक्षकको साहसी कार्य

२०८२ असार २१ गते शनिबार

लालझाडीमा ३ मा अजिङ्गर सर्पको उद्धार, बिना तालिमका बन रक्षकको साहसी कार्य

लालझाडी – कञ्चनपुरको लालझाडी गाउँपालिका–३ निवासी खगेन्द्र रानाको घरमा रहेको कुखुराको खोरमा करिब ८ फिट लम्बाइ... विस्तृतमा

Nandlal Rana

बेलौरी–७ मा वृक्षारोपण अभियान सुरु, २ हजार बढी बिरुवा रोपिँदै”

२०८२ असार २० गते शुक्रबार

बेलौरी–७ मा वृक्षारोपण अभियान सुरु, २ हजार बढी बिरुवा रोपिँदै”

 बेलौरी :- भावी सन्तती र समृद्धिका लागि वृक्षारोपण गरौ भन्ने मुल नाराका साथ बेलौरी नगरपालिका वडा नं ७ मा बाटोको... विस्तृतमा

Nandlal Rana



Mohrain Websoft

Advertisement / Contact

फोन नं.: ९८४८४६३१७६

इमेल: ranatharuwa@gmail.com

© 2024 All Rights Reserved by RanaTharu & Design by Mohrain