Site Logo
रानाथारु भाषाको पहिलो वेवासईत
२०८२ माघ १७ गते

News

रानाथारुभाषाको व्याकरण र शव्दकोषको लोकार्पण कार्यक्रम सम्पन्न

२०८२ श्रावण ३ गते शनिबार

रानाथारुभाषाको व्याकरण र शव्दकोषको लोकार्पण कार्यक्रम सम्पन्न

कञ्चनपुर । त्रिभुवन विश्वविद्यालयका डिन तथा रानाथारु भाषा विकासमा महत्वपुर्ण भुमिका खेलेका प्रा डा दुबिनन्द... विस्तृतमा

Nandlal Rana

कृष्णपुरमा २५औं कमैया मुक्ति दिवस भव्य रूपमा सम्पन्न 

२०८२ श्रावण २ गते शुक्रबार

कृष्णपुरमा २५औं कमैया मुक्ति दिवस भव्य रूपमा सम्पन्न 

नरेश राना / कृष्णपुर कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं २ स्थित मुक्त कमैया बस्तीको सामुदायिक भवन... विस्तृतमा

Nandlal Rana

कञ्चनपुर : लालझाडी गाउँपालिकाद्वारा करार कर्मचारीहरुकाे म्याद थप गर्ने निर्णय

२०८२ श्रावण २ गते शुक्रबार

कञ्चनपुर : लालझाडी गाउँपालिकाद्वारा करार कर्मचारीहरुकाे म्याद थप गर्ने निर्णय

कञ्चनपुरको लालझाडी गाउँपालिकाले पालिकाभित्र कार्यरत करार तथा दैनिक ज्यालादारी कर्मचारीहरूको सेवा अवधि... विस्तृतमा

Nandlal Rana

कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक

२०८२ श्रावण १ गते बिहीबार

कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक

कञ्चनपुर: कञ्चनपुरको भिमदत्त नगरपालिका–१९   बागफाटास्थित राना थारु समुदायका महिलाले सावन डोला (पिङ)... विस्तृतमा

Nandlal Rana

माग पुरा नभए करार तथा ज्यालादारी कर्मचारीहरूले दिए कडा भन्दा कडा रुपमा प्रस्तुत हुने चेतावनी

२०८२ श्रावण १ गते बिहीबार

माग पुरा नभए करार तथा ज्यालादारी कर्मचारीहरूले दिए कडा भन्दा कडा रुपमा प्रस्तुत हुने चेतावनी

✍️  कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलित भएका छन्... विस्तृतमा

Nandlal Rana

कञ्चनपुरमा बृक्षारोपण सप्ताह शुरु ः ५० हजार बिरुवा रोपिने 

२०८२ श्रावण १ गते बिहीबार

कञ्चनपुरमा बृक्षारोपण सप्ताह शुरु ः ५० हजार बिरुवा रोपिने 

कञ्चनपुर, १साउन  कञ्चनपुर सामुदायि वनमा बृक्षारोपण सप्ताह शुरु भएको छ । जैविक  विविधता सरक्षणका लागि... विस्तृतमा

Nandlal Rana

कञ्चनपुर अदालतमा मुद्दा फछ्र्यौट बृद्धि

२०८२ असार ३२ गते बुधबार

कञ्चनपुर अदालतमा मुद्दा फछ्र्यौट बृद्धि

कञ्चनपुर, ३२ असारकञ्चनपुर जिल्ला अदालतले पछिल्ला बर्षहरुमा मुद्दा फर्छयौटमा बृद्धि गरेको छ । गत विगतका... विस्तृतमा

Nandlal Rana

प्रेस सेन्टरद्वारा घाईते पत्रकार ऐरीको उपचारका लागि आर्थिक सहयोग  

२०८२ असार ३१ गते मंगलवार

प्रेस सेन्टरद्वारा घाईते पत्रकार ऐरीको उपचारका लागि आर्थिक सहयोग  

कञ्चनपुरका घाईते पत्रकारलाई आर्थिक सहयोग गरिएको छ । प्रेस सेन्टर नेपालले घाईते पत्रकार बीरसिह ऐरीलाई आर्थिक... विस्तृतमा

Nandlal Rana

सर्वोच्च अदालतद्वारा सुदूपश्चिम प्रदेश स्थानीय  सेवा ऐन कार्यान्वयनमा रोक

२०८२ असार ३१ गते मंगलवार

सर्वोच्च अदालतद्वारा सुदूपश्चिम प्रदेश स्थानीय सेवा ऐन कार्यान्वयनमा रोक

सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारले जारी गरेको 'सुदूरपश्चिम प्रदेश स्थानीय सेवा ऐन'को कार्यान्वयनमा... विस्तृतमा

Nandlal Rana

कृष्णपुरमा नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै ः घरआँगनमै स्वास्थ्य सेवा पाउँदै जनता 

२०८२ असार ३० गते सोमबार

कृष्णपुरमा नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै ः घरआँगनमै स्वास्थ्य सेवा पाउँदै जनता 

कञ्चनपुर, ३०असार  कञ्चनपुरको एक स्थानीय सरकारले संचालन गरेको नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै... विस्तृतमा

Nandlal Rana



Mohrain Websoft

Advertisement / Contact

फोन नं.: ९८४८४६३१७६

इमेल: ranatharuwa@gmail.com

© 2024 All Rights Reserved by RanaTharu & Design by Mohrain