Site Logo
रानाथारु भाषाको पहिलो वेवासईत
२०८२ माघ १७ गते

News

लालझाडीमा भ्रष्टाचार बढ्यो, अख्तियारले हेरेन, भन्दै जेनजी एक्सनमा

२०८२ आश्विन २ गते बिहीबार

लालझाडीमा भ्रष्टाचार बढ्यो, अख्तियारले हेरेन, भन्दै जेनजी एक्सनमा

अनियमितता गर्ने जनप्रतिनिधी, कर्मचारीले राजिनामा देउ  नरेश राना  कञ्चनपुर, २ असोज  भ्रष्टाचार बिरुद्ध... विस्तृतमा

Nandlal Rana

जेनजी आन्दोलनमा एसपीको बर्दी लगाउने प्रदर्शनकारी समातिए

२०८२ आश्विन २ गते बिहीबार

जेनजी आन्दोलनमा एसपीको बर्दी लगाउने प्रदर्शनकारी समातिए

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाको बर्दी लगाउने... विस्तृतमा

Nandlal Rana

लालझाडीमा शोक कार्यक्रम: भ्रष्टाचारविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सहिद प्रति श्रद्धाञ्जली

२०८२ आश्विन १ गते बुधबार

लालझाडीमा शोक कार्यक्रम: भ्रष्टाचारविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सहिद प्रति श्रद्धाञ्जली

कञ्चनपुर-जेनेरेशन जेड (जेन–जी) को नेतृत्वमा सञ्चालन गरिएको भ्रष्टाचार र बेथिति विरुद्धको आन्दोलनमा भदौ २३ गते... विस्तृतमा

Nandlal Rana

कृष्णपुर नगरपालिकामा सामुदायिक वन उपभोक्ता समितीद्वारा सहयोग

२०८२ आश्विन १ गते बुधबार

कृष्णपुर नगरपालिकामा सामुदायिक वन उपभोक्ता समितीद्वारा सहयोग

हालै भएको आगजनीपछि क्षतिग्रस्त कृष्णपुर नगरपालिका कार्यालयलाई स्थानीय सामुदायिक वन उपभोक्ता समितिहरूले... विस्तृतमा

Nandlal Rana

सहकारीहरूद्वारा कैलाली मालपोत कार्यालयलाई ३ लाख १५ हजार रुपैयाँ सहयोग

२०८२ भाद्र ३१ गते मंगलवार

सहकारीहरूद्वारा कैलाली मालपोत कार्यालयलाई ३ लाख १५ हजार रुपैयाँ सहयोग

धनगढीः मालपोत कार्यालय धनगढीलाई यस क्षेत्रका विभिन्न सहकारी संस्थाहरूले संयुक्त रूपमा ३ लाख १५ हजार रुपैयाँ... विस्तृतमा

Nandlal Rana

सरकारद्वारा ‘जेन-जी’ आन्दोलनका मृतकलाई सहिद घोषणा, राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

२०८२ भाद्र ३१ गते मंगलवार

सरकारद्वारा ‘जेन-जी’ आन्दोलनका मृतकलाई सहिद घोषणा, राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

काठमाडौं- सरकारले 'जेन-जी' आन्दोलनका क्रममा निधन भएकाहरूलाई सहिद घोषणा गरी राष्ट्रिय सम्मानसहित अन्त्येष्टि... विस्तृतमा

Nandlal Rana

निसर्ग इन्डो नेपाल जुगेडा कप – अब  असोज ४ गते देखि ८ गते सञ्चालन

२०८२ भाद्र २९ गते आईतवार

निसर्ग इन्डो नेपाल जुगेडा कप – अब असोज ४ गते देखि ८ गते सञ्चालन

धनगढी । यहि असोज १ गते देखि ४ गते सम्मा हुने भनिएको NISARGA INDO-NEPAL JUGEDA CUP 2082 भलिवल प्रतियोगीता देशको असहज परिस्थिति तथा हाल... विस्तृतमा

Nandlal Rana

चान्देवको जंगलमा हात्तीको बथान; जंगलको बाटोमा एक जना घाइते

२०८२ भाद्र २८ गते शनिबार

चान्देवको जंगलमा हात्तीको बथान; जंगलको बाटोमा एक जना घाइते

नरेश राना,कञ्चनपुर, २८ भदौ कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ६ चान्देव र बेलौरी नगरपालिका वडा नम्बर ९... विस्तृतमा

Nandlal Rana

जेनजी आन्दोलन ः शिक्षक पनि चोर !

२०८२ भाद्र २८ गते शनिबार

जेनजी आन्दोलन ः शिक्षक पनि चोर !

कञ्चनपुर, भदौँ २८  भ्रष्टाचार र समाजिक सञ्जाल बिरोधमा सडकमा उत्रिएका जेनजी आन्दोलनको मौका छोपेर विभिन्न... विस्तृतमा

Nandlal Rana

कृष्णपुर नगरपालिका का सबै  वडा कार्यालय भोलिबाट सुचारु हुने

२०८२ भाद्र २८ गते शनिबार

कृष्णपुर नगरपालिका का सबै वडा कार्यालय भोलिबाट सुचारु हुने

कञ्चनपुर – अत्यन्तै कठिन र पीडादायी अवस्थाको सामना गर्दै आएको कृष्णपुर नगरपालिकाले भोलि मिति २०८२ भदौ २९ गते... विस्तृतमा

Nandlal Rana



Mohrain Websoft

Advertisement / Contact

फोन नं.: ९८४८४६३१७६

इमेल: ranatharuwa@gmail.com

© 2024 All Rights Reserved by RanaTharu & Design by Mohrain