Site Logo
रानाथारु भाषाको पहिलो वेवासईत
२०८२ माघ १८ गते

नेपाली भाषा

लालझाडीको दोदा नदीले   डुबानयो कञ्चनपुरको विभिन्न क्षेत्र

२०७९ आश्विन १ गते शनिबार

लालझाडीको दोदा नदीले डुबानयो कञ्चनपुरको विभिन्न क्षेत्र

नरेश राना/कञ्चनपुर, १ क्वाँर । कञ्चनपुरमा बिहीबारदेखि अबिरल रुपमा परिरहेको बर्षातका कारण कञ्चनपुर दक्षिणी... विस्तृतमा

Nandlal Rana

कञ्चनपुरको शुक्लाफाँट नगरपालिका वार्ड नं १२ को झुलाँगे पुल टुटेको

२०७९ आश्विन १ गते शनिबार

कञ्चनपुरको शुक्लाफाँट नगरपालिका वार्ड नं १२ को झुलाँगे पुल टुटेको

नरेश राना/कञ्चनपुर, १ क्वाँर । कञ्चनपुरको शुक्लाफँटा नगरपालिका वार्ड नं १२ मा रहेको झुलांगे पुल बिहीबार राती... विस्तृतमा

Nandlal Rana

लालझाडी गाउँपालिका मा बिमा समिति द्वारा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

२०७९ भाद्र ३१ गते शुक्रबार

लालझाडी गाउँपालिका मा बिमा समिति द्वारा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

नरेश राना/कञ्चनपुर, ३१ भदाै । कञ्चनपुरको लालझाडी गाउँपालिका मा सुदूपश्चिमाञ्चम प्रदेश कार्यलय धनगढी बिमा समिती... विस्तृतमा

Nandlal Rana

सरकारले टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने निर्णय

२०७९ भाद्र ३० गते बिहीबार

सरकारले टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने निर्णय

काठमाडौं, ३० भदौ । सरकारले टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने निर्णय गरेको छ। भदौ २७ गते बसेको... विस्तृतमा

Nandlal Rana

वडा सदस्य जैशीले सफाई अभियान चलाए

२०७९ भाद्र २८ गते मंगलवार

वडा सदस्य जैशीले सफाई अभियान चलाए

शुक्रराज राना/ बेलाैरी २८ भदाै । कञ्चनपुर बेलौरी नगरपालिका वडा नं ६ का वडा सदस्य नारायण प्रसाद जैशीले आज बेलौरी... विस्तृतमा

Nandlal Rana

कञ्चनपुरको बेलडाँडी, बेलौरीका काँग्रेस एमालेका नेता कार्यकर्ता माओवादीमा प्रवेश

२०७९ भाद्र २८ गते मंगलवार

कञ्चनपुरको बेलडाँडी, बेलौरीका काँग्रेस एमालेका नेता कार्यकर्ता माओवादीमा प्रवेश

नरेश राना/कञ्चनपुर, २८ भदाै । कञ्चनपुरको बेलडाँडी, बेलौरीका काँग्रेस एमालेका नेता कार्यकर्ता माओवादीमा... विस्तृतमा

Nandlal Rana

लालझाडी गा.पा.द्वारा दोदा नदी मा अनुगमन

२०७९ भाद्र २६ गते आईतवार

लालझाडी गा.पा.द्वारा दोदा नदी मा अनुगमन

नरेश राना/कञ्चनपुर, २६ भदाै । कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं ४ को झुलाङ्गे पुलको माथि ईटहा बाबा मन्दिरको... विस्तृतमा

Nandlal Rana

बेलाैरीकाे चिल्ड्रेन पार्ककाे सरसफाई सम्पन्न भयाे

२०७९ भाद्र २६ गते आईतवार

बेलाैरीकाे चिल्ड्रेन पार्ककाे सरसफाई सम्पन्न भयाे

शुक्रराज राना/ बेलाैरी २६, भदाै । कञ्चनपुरकाे बेलाैरी नगरपालिकाकाे बेलाैरी बजारको केन्द्रबिन्दुमा रहेको बाल... विस्तृतमा

Nandlal Rana

नेपाल लोकतान्त्रिक थारु संघकाे अध्यक्षमा खडक चौधरी

२०७९ भाद्र २५ गते शनिबार

नेपाल लोकतान्त्रिक थारु संघकाे अध्यक्षमा खडक चौधरी

धनगढी २५ भदाैँ । नेपाल लोकतान्त्रिक थारु संघ धनगढी उपमहानगरको दोश्रो अधिवेशन सम्पन्न भएको छ। आज धनगढीमा आयोजित... विस्तृतमा

Nandlal Rana

माओवादी केन्द्रले कञ्चनपुर क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवार एकल नाम सिफारिस मगरको

२०७९ भाद्र २३ गते बिहीबार

माओवादी केन्द्रले कञ्चनपुर क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवार एकल नाम सिफारिस मगरको

नरेश राना/कञ्चनपुर, २३ भदौ । नेकपा माओवादी केन्द्रले कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्य... विस्तृतमा

Nandlal Rana

Mohrain Websoft

Advertisement / Contact

फोन नं.: ९८४८४६३१७६

इमेल: ranatharuwa@gmail.com

© 2024 All Rights Reserved by RanaTharu & Design by Mohrain