Site Logo
रानाथारु भाषाको पहिलो वेवासईत
२०८३ जेष्ठ १ गते

Featured Opinions

धनगढीमा मिनिट्रककाे ठक्करबाट स्कुटी चालक घाइते

२०८१ कार्तिक २८ गते बुधबार

धनगढीमा मिनिट्रककाे ठक्करबाट स्कुटी चालक घाइते

धनगढी – कैलालीको धनगढीमा मिनि ट्रककाे ठक्करबाटस्कुटर चालक घाइते भएका छन । धनगढी उपमहानगरपालिका–१ चकमेली... विस्तृतमा

Nandlal Rana

बेलडाँडी प्रमुख हरिशचन्द्र रानाले जनमुखी कामगर्दा एमाले प्रदेश सदस्य थापालाई डाहा

२०८१ कार्तिक २८ गते बुधबार

बेलडाँडी प्रमुख हरिशचन्द्र रानाले जनमुखी कामगर्दा एमाले प्रदेश सदस्य थापालाई डाहा

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले एकपछि अर्को जनमुखी... विस्तृतमा

Nandlal Rana

लालझाडी सामुदायीक स:मिल तथा फर्नीचर उद्योग को छैटौं वार्षिक साधारण सभा सम्पन्न 

२०८१ कार्तिक २८ गते बुधबार

लालझाडी सामुदायीक स:मिल तथा फर्नीचर उद्योग को छैटौं वार्षिक साधारण सभा सम्पन्न 

नरेश राना / कञ्चनपुर  कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं २ मा रहेको लालझाडी सामुदायीक स:मिल तथा फर्नीचर... विस्तृतमा

Nandlal Rana

बंकको डाईमण्ड बोडिङ्ग स्कुल बसको ठक्करले आफ्नै विद्यार्थीको मृत्यु 

२०८१ कार्तिक २७ गते मंगलवार

बंकको डाईमण्ड बोडिङ्ग स्कुल बसको ठक्करले आफ्नै विद्यार्थीको मृत्यु 

नरेश राना  कञ्चनपुर, २७ कार्तिक  आफु अध्ययनरत विद्यालयको बसको ठक्करले कञ्चनपुरमा एक बालक (विद्यार्थी)को... विस्तृतमा

Nandlal Rana

कैलालीकी अन्जु बेलौरीबाट सम्पर्क विहिन 

२०८१ कार्तिक २७ गते मंगलवार

कैलालीकी अन्जु बेलौरीबाट सम्पर्क विहिन 

बेलौरी – कैलालीकी १५ वर्षीया अन्जली कोइराला (अन्जु) सम्पर्क विहीन भएकी छन् । जिल्लाको लम्कीचुहा नगरपालिका –५... विस्तृतमा

Nandlal Rana

लालझाडीमा जुनेली महिला कृषि सहकारी संस्थाको ९ औं वार्षिक साधारणसभा सम्पन्न

२०८१ कार्तिक २६ गते सोमबार

लालझाडीमा जुनेली महिला कृषि सहकारी संस्थाको ९ औं वार्षिक साधारणसभा सम्पन्न

 नरेश राना / लालझाडी कंचनपुरको लालझाडी गाउँपालिका-२, कसवा स्थित श्री जुनेली महिला कृषि सहकारी संस्था... विस्तृतमा

Nandlal Rana

कञ्चनपुरको लालझाडीमा डेढ महिनादेखि दिउँसै घुमिरहेछन् जंगली हात्ती, त्रासमा स्थानीय

२०८१ कार्तिक २६ गते सोमबार

कञ्चनपुरको लालझाडीमा डेढ महिनादेखि दिउँसै घुमिरहेछन् जंगली हात्ती, त्रासमा स्थानीय

कञ्चनपुर । पछिल्लो डेढ महिनायता जङ्गली हात्तीको बथान कञ्चनपुरको लालझाडीमा मानव बस्तीहरूमा दिउँसो घुमिरहेका... विस्तृतमा

Nandlal Rana

चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारीको १२औँ बार्षिक साधारण सभा 

२०८१ कार्तिक २५ गते आईतवार

चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारीको १२औँ बार्षिक साधारण सभा 

कञ्चनपुर, कार्तिक २५  कञ्चनपुरको चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारी संस्था लिमिटेडको बार्षिक... विस्तृतमा

Nandlal Rana

लालझाडी बडायक दम्पती हत्या प्रकरणमा प्रहरीले सोधपुछ गर्नेको संख्या यस्तो छ

२०८१ कार्तिक २५ गते आईतवार

लालझाडी बडायक दम्पती हत्या प्रकरणमा प्रहरीले सोधपुछ गर्नेको संख्या यस्तो छ

लालझाडी । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लालझाडी गाउँपालिका–१ बिनावारीका बडायक दम्पत्ती हत्याको... विस्तृतमा

Nandlal Rana

अरक्षण के १३बुँदा, थारू/रानाथारूको आवस्था का ?

२०८१ कार्तिक २२ गते बिहीबार

अरक्षण के १३बुँदा, थारू/रानाथारूको आवस्था का ?

कैलाली । सुदूरपश्चिम प्रदेश निजामती सेवा (पहिलो संशोधन) ऐन, २०८० मे थारु रानाथारु समुदायके प्रतिनिधित्वके... विस्तृतमा

Nandlal Rana

Mohrain Websoft

Advertisement / Contact

फोन नं.: ९८४८४६३१७६

इमेल: ranatharuwa@gmail.com

© 2024 All Rights Reserved by RanaTharu & Design by Mohrain