लघुवित्त वित्तीय संस्था को चर्को ब्याज का कारण बेलौरी मा विरोध प्रदर्शन

२०७९ पुष ७, बिहीबार १९:२०
लघुवित्त वित्तीय संस्था को चर्को ब्याज का कारण बेलौरी मा विरोध प्रदर्शन

नरेश राना, कञ्चनपुर,७ पुस
कञ्चनपुरको बेलौरी नगरपालिकामा आज लघुवित्त संस्थाले चर्को ब्याज लगाएको र नेपाल राष्ट्र बैंकको सम्झौता अनुसार को नीतिनियम विपरीत काम गरेको भन्दै विभिन्न जिल्ला का जिल्ला अध्यक्ष हरुले बिरोध जनाएका छन। विरोध सभा मा केन्द्रीय अध्यक्ष मनिराम ज्ञावलीले माग प्रस्तुत गरेका थिए।

लघुवित्तले तपसिल अनुसार का ५ बुद्दे माग हरु पूरा गरेपछि मात्रै हामी लाई सन्तुष्टि हुनेछ अध्यक्ष ज्ञावलिले बताए।