नेपाल राष्ट्रिय शिक्षक संगठन भजनीकाे दाेस्राे नगर अधिवेसन सम्पन्न

२०७८ पुष ५, सोमबार ०७:३०
नेपाल राष्ट्रिय शिक्षक संगठन भजनीकाे दाेस्राे नगर अधिवेसन सम्पन्न

भजनी, ३ पुस । नेपाल राष्ट्रिय शिक्षक संगठन भजनीकाे दाेस्राे नगर अधिवेसन अध्यक्ष देबराम जैसीकाे सभापतित्वमा सम्पन्न भएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि कैलाली जिल्ला सिचब चक्रराज तिमिल्सिना रहनु भएकाे थियाे भने बिशिसिष्ट अतिथिमा भजनी नगर पालिकाका उपप्रमुख छायाँ देबकोटा रहनु भएकाे थियाे । कार्यक्रमा शुभकामना दिनुहुने भजनी नगर पालिका वडा नं. १ का वडा अध्यक्ष रबिन थापा, वडा नं. ५ का वडा अध्यक्ष केसव बुढा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सदस्य जयबहादुर बोहोरा ,

नेपाल शिक्षक महासंघ भजनी नगर अध्यक्ष चक्र विष्ट , NNTA टीकापुर नगर अध्यक्ष केशव बुढा , CNT भजनी नगर उपाध्यक्ष पदम शाही NNTA टीकापुर सचिब अर्जुन रावलले दिनुभएकाे थियाे ।साेहि कार्यक्रममा संगठनमा यगादन गरेका निवृत्त ५ जना शिक्षक राम बाबु सिंह ,राजेन्द्र बम, राजकिशोर चौधरी, लगायतलाइ सम्मान गरीएकाे थियाे ।

अधिवेसनबाट खुमानन्द वलीकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरकाे छ । जसकाे उपध्यक्षमा राम बहादुर चाैधरी, महिला उपाध्यक्षमा प्रतिक्षा हमाल रहनु भएकाे छ भने सचिवमा सप्तराज देवकाेटा ,काेषाध्यक्ष उदय साउँद , सहसचिव तिला मगर, सहकाेषाध्यक्ष सरस्वती भण्डारी,

सदस्यहरूमा ठगराज चाैधरी, गंगादत्त उपाध्य, सुरेश कुमार साेव, अमृता साउँद, गीता बुढा , सुशिला चाैधरी, भीम बहादुर बम रहनु भएकाे छ । नव निर्वचित सम्पुर्ण कार्यसमितिकाे पदध्यकारीहरूकाे कार्यकालकाे हार्दिक शुभकामना । कार्यक्रमकाे स्वागत मन्तव्य उपाध्यक्ष प्रतीक्षा हमालले गर्नु भएकाे थियाे ।