कैलालीमा सर्पले टोकेर एक महिला घाइते, सेती प्रादेशिक अस्पतालमा उपचार हुँदै

२८ आश्विन २०८२, मंगलवार
कैलालीमा सर्पले टोकेर एक महिला घाइते, सेती प्रादेशिक अस्पतालमा उपचार हुँदै

धनगढीः कैलालीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन् ।

घाइते हुनेमा जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. ५ गुलरियाकी पार्वती जोशी रहेको प्रहरीले जनाएको छ । घर नजिकै रहेको आफ्नै खेतवारीमा काम गर्ने क्रममा बाँया खुट्टाको बुढी औलामा सर्पले टोकी औषधी उपचारको लागी सेती प्रादेशीक अस्पताल धनगढी लगेको र अवस्था मध्यम रहेको निजको श्रीमान मोहन राज जोशी ले जानकारी गराएका छन् ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio