बझाङमा करेन्ट लागेर कञ्चनपुरकाे अनिल रानाकाे मृत्यु

२८ आश्विन २०८२, मंगलवार
बझाङमा करेन्ट लागेर कञ्चनपुरकाे अनिल रानाकाे मृत्यु

बझाङः बझाङमा करेन्ट लागेर कञ्चनपुरका एक युवकको मृत्यु भएको छ।

बझाङको जयपृथ्वी नगरपालिका–३ पानकोटमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ घर भई विद्युत सम्बन्धि काम गर्ने २० वर्षीय अनिल रानाको सोमवार मृत्यु भएको हो। रानालाई विद्युतको मेन लाइनको पोलमा काम गरिरहेको अवस्थामा एक्कासी करेन्ट लागेर घाईते भएका थिए। उनलाई उपचारको लागि जिल्ला अस्पताल बझाङ लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio