चुनाबकाे मुखमा समाजबादीका इन्चार्ज सहित १५ जना एमाले मा प्रबेश

२०७९ बैशाख १७, शनिबार २२:३१
चुनाबकाे मुखमा समाजबादीका इन्चार्ज सहित १५ जना एमाले मा प्रबेश

नरेश राना /लालझाडी, १७ बैशाख । कञ्चनपुरकाे लालझाडी गाउपालिका वार्ड नं ३ मा भएको ने क पा एमाले को कार्येक्रममा समाजबादीका इंजार्ज प्रकाश राना सहित १५जना ले पार्टी प्रबेश गरेका छन । गठवन्धनका नाममा जनतालाई धाेखा दिने भन्दै चुनाबकाे मुखमा यति धेरै विभिन्न पाटी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन । वहाँहरू लाई नेकपा एमाले कञ्चनपुर जिल्ला इन्चार्ज निरू पाल र लालझाडी इन्चार्ज पदम ओझाले स्वागत गरेका हुन ।