लालझाडि गा.पा.ले सुचना प्रविधि मैत्र विद्यालय बनाउनकालागि शिक्षकहरुलाई वितरण गरयो ल्यापटप

१५ असार २०७७, सोमबार
लालझाडि गा.पा.ले सुचना प्रविधि मैत्र विद्यालय बनाउनकालागि शिक्षकहरुलाई वितरण गरयो ल्यापटप

नरेश रना/लालझाडि, १५ असार २०७७ ।
कञ्चनपुरको लालझाडि गाउँपालिका श्री बैजनाथ बहुभाषिक अधाभुत डाँडा जाईको बिद्यालयलाई सुचना सञ्चार प्रबिधि मैत्री विद्यालय बनाउनाको लागि एक कार्यक्रमका विच लालझाडि गाउँपालिकाबाट ८ओटा ल्यापटप १ डिस्कटप , प्रोजेक्टर इन्टरनेटको लागि धषष् लगायका उपकरणहरु लालझाडि गाउँपालिका अध्यक्ष मदनसेन बडायकले उक्त विद्यालयका प्रधानध्यापकलाई सो उपकरणहरु हस्तान्तरण गरीएको हो ।

उक्त कार्यक्रममा समाजिक दुरी कायम गरी कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष लक्ष्मण रानाको सभापति रहनुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि गाउपालिका अध्यक्ष मदनसेन वडायक रहनुभएको थियो । यसै कार्यक्रममा बोल्दै प्रमुख अतिथिले आउने समयमा लालझाडि का सम्पुर्ण विद्यालयलाई सुचना तथा संचार प्रविधि मैत्री विद्यालय बनाउने छु भनी कार्यक्रममा नै प्रतिबधता व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रम विद्यालयका शिक्षक दिपेन्द्र रानाले संचालन गरेका थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio