नरेश राना,लालझाडी,२६ कातिक ।
कञ्चनपुरको लालझाडी गाउंपालीका वर्ड नं.– १, नौरगामा गाएको राती १ः३० वजे तिरा कालुराम सर्कि को घर जंगली हात्तीको वथनले भत्काउनुका साथै चमाल, लत्ता, कपड, बरिमा लगएको तरकरि बलि र अन्न बलि समेत नोकसन गरेको वाड नं.– १ का वाड अध्यक्ष छेमानन्द रानाले जनकरि दिनु भायो ।

सिमावर्ती भरातीए जङ्गल दुधुवा राष्ट्रिय निकुन्ज वाट हात्ती अएको हुनासक्ने वाड अध्यक्षले बताउनु भायो । कञ्चनपुरको लालझाडी गाउंपालीका र पुनर्वस नागरपालीकामा विभिन्न समयमा हात्तीले अतक माचउदै अएका छन् ।







