कञ्चनपुरका अमर राना सहित चन्द, नाथ, विष्ट चार नेता राष्ट्रिय युवा संघ प्रदेश सदस्यमा मनोनित

२०८१ भाद्र १०, सोमबार ०७:४६
कञ्चनपुरका अमर राना सहित चन्द, नाथ, विष्ट चार नेता राष्ट्रिय युवा संघ प्रदेश सदस्यमा मनोनित

कञ्चनपुर। नेकपा एमाले निकट युवा अमर राना सहित चार युवा राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेशको सदस्यमा मनोनित भएका छन ।
राष्ट्रिय युवा संघ सुप प्रदेशका अनुसार अमर राना, नविन चन्द, यज्ञ नाथ र महेश विष्टलाई प्रदेश सदस्यमा मनोनित गरेकोछ ।
लालझाडीका एमाले प्रभावशाली युवा नेता राना सहित चारै युवालाई प्रदेश कमिटिमा मनोनित गरिएको जनाएको छ ।
प्रदेश कमिटीमा मनोनित भएका अमर राना सहितले संगठनले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने बताएका छन ।