जंगली हात्ती आक्रमणबाट एक जना युवक घाइते

२०८१ असार ७, शुक्रबार ०१:२२
जंगली हात्ती आक्रमणबाट एक जना युवक घाइते

कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिका मा बसो बास गर्ने एक युवक जंगली हात्तीको आक्रमणबाट एक जना युवक घाइते भए का छन् ।
पुनर्वास नगरपालिका वडा नं. १० निवासी बाजी राना घाइते भए का छन् ।