लालझाडीमा कमल तथा न्यानो कपडा बितरण

लालझाडीमा कमल तथा न्यानो कपडा बितरण

नरेश राना/लालझाडी,१६ पुस ।

कञ्चनपुरको लालझाडी गाउपालिकामा आज विभिन्न वडामा जेष्ठ नागरीक अपाङ्ग तथा दलितहरुलाई न्यानो कम्बल वितरण गरीएको छ ।

लालझाडी गाउपालिका वडा नं. ४ मा १४३ जनालाई न्यानो कम्मल वितरण गरीएको छ । जसमा ११ जना अपाङ्ग , १० जना दलित तथा १२२ जना जेष्ठ नागरीकलाई न्यानो कमल वितरण गरीको लालझाडी गाउपालिकाका उपाध्यक्ष सत्य देवी महराले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष महराले भन्नुभयो ,“यस बडा भित्र पर्ने जेष्ठ नागरीकहरुलाई जाडोमा बिभिन्न किसिमका विरामीबाट बच्ना न्यानो कमल वितरण गरीरहको छ ।”

यसै क्रममा लालझाडीका वडा नं. १,३ र ४ मा सो कार्यक्रम गरी न्यानो कमल वितरण गरीको हो बडा नं. ४ का वडा अध्यक्ष बहादुर रानाले बताए ।

सेयर कर दियो ।