सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

लालझाडी गाउपालिकामा घर दैलाे खाेप अभिय

लालझाडी गाउपालिकामा घर दैलाे खाेप अभिय

कञ्चनपुर,१४ मंसिर। लालझाडी गाउपालिकाका सबै वडामा काेराेना खाेप सहयाेगी संस्था सर्वगिण अपाङ्गता समाज धनगढी र राष्ट्रय मुक्त हलिया समाज महासंघ नेपालकाे अार्थिक सहयाेगमा पुर्ण र अति सशक्त अपाङ्गता भएका नागरीकलाई घर दैलाे काेरानाकाे खाेप अभियन सुरू भएकाे छ । हाल सम्म लालझाडी गा पा काे प्रतेक वाडा गई खाेप अभियन सुरू गरि १३९ जनामा खाेप लगाई सकेका छाै भनी सर्वगिण नाप जचका टेक्नेसियन ईन्द्र बहादुर पालीले बताउनु भयाे । यस्तै राष्ट्रय मुक्त हलिय समाजका जयराम महर , स्वास्थ्य कार्मि भगवती बाेहरा र लालझाडी गा.पा सि.बि.अार कि सुनिता चाैधरीले सहयाे गरेका थिए ।