पुनर्वास नगरपालिकामा तालाबन्दी

१९ आश्विन २०८०, शुक्रबार
पुनर्वास नगरपालिकामा तालाबन्दी

नरेश राना/कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिकामा तालाबन्दी गरिएको छ । बाढी पिडित तथा किसान संघर्ष समितिले नगरपालिकाको मुल गेटमै तालाबन्दी गरेका हुन् ।


स्थानीय भागेश्वर चिनीमिलको केमिकलबाट किसानको धान खेती नष्ट भएको भन्दै उचित छानबिन गरि किसानलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गर्दै तालाबन्दी गरेका हुन् ।


यसैबीच उनिहरूले पालिकाको मुल गेटमै शान्तिपूर्ण धर्ना समेत सुरु गरेका छन् ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio