बेलौरीको महाकाली बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) को प्यानल विजयी

बेलौरी । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलै निर्वाचित भएको छ । मंगलबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको प्यानलै निर्वाचित भएको हो ।अखिल क्रान्तिकारीका नेता दिपक चौधरीले नेवि संघका महेन्द्र भाटलाई ३५मतको अन्तरले हराउँदै सभापतिमा निर्वाचित भएका छन । अनेरास्ववियुका सञ्जु कुमारी चौधरी र … Continue reading बेलौरीको महाकाली बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) को प्यानल विजयी